ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वीरगञ्ज नाका हुँदै तीन महिनामा भित्रियो आठ अर्ब ७० करोडका सवारी साधन

३ मिनेट अघि   सेतोपाटी

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न  थरिका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ। वीरगञ्ज भन्सार कार्यालयका...

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरहरू)

१२ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।...

नाइजेरियामा अमेरिकी सेना पठाउन सकिन्छ वा हवाई हमला हुन्छ: ट्रम्प

१३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा दुई तरिकाबाट सैन्य कारबाही गर्न सकिने बताएका छन्। आइतबार एयरफोर्स वान (अमेरिकी राष्ट्रपति चढ्ने जहाज)मा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले नाइजेरियामा सैन्य कारबाहीका लागि दुई तरिका हुन सक्ने बताएका हुन्। उनले त्यहाँ अमेरिकी सेना पठाएर वा...

राष्ट्रपति कतार प्रस्थान

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान गरेका छन्।  कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।  राष्ट्रपति पौडेल १२ सदस्यीय...

अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प

३७ मिनेट अघि   थाहाखबर

उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तस्थित मजार ए शरिफ शहरमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकन जिओलोजिकल सर्भेका अनुसार यो क्षेत्रमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो।  गत अगस्टमा अफगानिस्तानमा ६ म्याग्नीच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यसको तुलनामा...

आन्दोलन र बाढी पहिरोको प्रभाव नपरेका यी कम्पनीका सेयर

३८ मिनेट अघि   सेतोपाटी

सेयर बजारमा लगानी गर्नेहरूका लागि कतिखेर कुन कम्पनीको सेयर किन्ने र कुन कम्पनीको बेच्ने भन्ने निर्णय लिनु साँच्चै चुनौतीपूर्ण कुरा हो। बजारका हल्ला वा ट्रेन्डले धेरैलाई छिटो निर्णय गर्न बाध्य बनाउँछ। तर सेयरमा सुरक्षित लगानी गर्न हो भने नियमित बजार...

धवलागिरिमा भेटियो थप रेडपाण्डा

४८ मिनेट अघि   थाहाखबर

म्याग्दी :यहाँको धवलागिरि गाउँपालिकाको वडा नं. २ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन्। यसका लागि सो क्षेत्रमा तीन  ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो।  ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा...

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू भएको थियो। बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन...

दोस्रो स्थानमा उक्लियो सिटी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : एर्लिङ हालान्डले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रमियर लिगमा छैटौं जित हासिल गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।  आइतबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो। पेप ग्वार्डियोलाको टोली गत...

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

१ घण्टा अघि   सेतोपाटी

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ। विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार...

राजस्थानमा सवारी दुर्घटना, १५ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

भारतको राजस्थानस्थित जोधपुर जिल्लाको फलोदीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ।  मातोडा पुलिस थाना क्षेत्र अन्तर्गत भारत माला हाइवेमा सडक किनारमा रोकिएको एउटा ट्रेलरमा टेम्पो ट्राभलर गाडी ठोक्किएको हो। टेम्पो ट्राभलरमा सवार सबै यात्रु जोधपुरको सुरसागरका...

युक्रेनलाई तोमहक मिसाइल दिने अहिले कुनै योजना छैन: ट्रम्प

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन्। फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन्। 'अहिले दिने सोचमा छैन। तर भविष्यमा परिस्थितिअनुसार निर्णय फेरिन सक्छ,' ट्रम्पले...

वीरगञ्ज नाका हुँदै  तीन महिनामा भित्रिए आठ अर्ब ७० करोडका गाडी

१ घण्टा अघि   थाहाखबर

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामाआठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न  थरिका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ।  वीरगञ्ज भन्सार...

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ।  विभागले आइतबार साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र...

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ​जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले बैठकको एजेण्डामा आआफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण...

भारतले पहिलोपटक जित्यो आइसिसी महिला विश्वकप

२ घण्टा अघि   सेतोपाटी

आइसिसी महिला एकदिवसीय विश्वकपको उपाधि भारतले जितेको छ। गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई  ५२ रनले पराजित गर्दै भारतले विश्वकप जितेको हो। जितसँगै भारतीय महिला टोलीले इतिहास रचेको छ। एकदिवसीय विश्वकपमा ऊ पहिलोपटक च्याम्पियन बनेको हो। भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित...

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो दुईतर्फी

२ घण्टा अघि   सेतोपाटी

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै...

अमेरिकी डलरको मूल्य स्थिर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंक १७६ रुपैयाँ १७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १०...

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिकाली भूकम्प

२ घण्टा अघि   सेतोपाटी

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा...

महोत्तरीमा एमालेको पार्टीले प्राप्त गरेको भोटभन्दा बढी संगठित सदस्य

२ घण्टा अघि   सेतोपाटी

महोत्तरी जिल्लामा नेकपा (एमाले)को पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्। नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको विवरण अनुसार महोत्तरी जिल्लामा पार्टी सदस्य ३३ हजार नाघेको हो।  यो विवरणअनुसार...

राष्ट्रपति पौडेल आज कतार जाने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतार प्रस्थान गर्दैछन्। कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्। राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन...

पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा आयो

३ घण्टा अघि   थाहाखबर

मुग्लिन : सुक्खा पहिरोका कारण  अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९  बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि...

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

३ घण्टा अघि   थाहाखबर

 काठमाडौं : कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ। खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।  नेता खतिवडाका अनुसार डिल्लिबजार डेरामा गएराति निधन भएको हो। खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए। उनको आज बिहान पशुपति...

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

३ घण्टा अघि   सेतोपाटी

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३...