एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का परे निलम्बनमा
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्। शुक्रबार भर्चुअल रुपमा बसेको एन्फाको आपतकालिन बैठकले खड्कालाई निलम्बन गरेको हो। यसअघि एन्फा अध्यक्ष अध्यक्ष पंकजबिक्रम नेम्बाङले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई गत आइतबार स्पष्टिकरण सोधेका थिए। अध्यक्ष नेम्बाङ विदेश...
