ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का परे निलम्बनमा

४२ सेकेन्ड अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्। शुक्रबार भर्चुअल रुपमा बसेको एन्फाको आपतकालिन बैठकले खड्कालाई निलम्बन गरेको हो।  यसअघि एन्फा अध्यक्ष अध्यक्ष पंकजबिक्रम नेम्बाङले  वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई गत आइतबार स्पष्टिकरण सोधेका थिए। अध्यक्ष नेम्बाङ विदेश...

ओली र लेखकले उपत्यका छाड्न नपाउनेविरुद्धको रिटमा पनि सर्वोच्चले दिएन अन्तरिम आदेश

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौँ उपत्यका छाड्न नपाउने सरकारी निर्णयविरुद्धको रिटमा पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु...

धितोपत्र बोर्डका कर्मचारीले मागे अध्यक्षको राजीनामा

४ मिनेट अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले बोर्ड अध्यक्षको राजीनामाको माग गर्दै आन्दोलनलाई थप तीव्र रूप दिएका छन्।  कर्मचारीका विभिन्न संगठनले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बोर्डको स्वायत्तता खोस्ने गरी अर्थ मन्त्रालयको राजस्व सचिवस्तरबाट गरिएको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।...

ट्रम्पलाई खुसी पार्न जापानले अमेरिकाबाट आयात गर्दैछ महँगा जापानी कार

१० मिनेट अघि   सेतोपाटी

जापानसँगको उच्च व्यापार घाटा अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको छ। व्यापार असन्तुलनकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानसँग असन्तुष्ट छन्। यही कारण जापानका नवनियुक्त प्रधानमन्त्री सनई टाकाइचीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुसी पार्ने उपाय खोजेकी छन्। उनी अहिले आफ्नै देशमा उत्पादन हुने जापानी कारहरू...

ओली सहित पाँच जनालाई स्थान हद तोकेको विरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

११ मिनेट अघि   सेतोपाटी

तत्कालीन केपी शर्मा ओली सहित पाँच जनालाई स्थानहद तोक्ने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले विपक्षीसँग लिखित जबाफ माग गरेको हो। विपक्षीहरूका लागि १५ दिनभित्र महान्यायाधीवक्तामार्फत लिखित जबाफ माग...

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

१५ मिनेट अघि   सेतोपाटी

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले जानकारी दिए। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको...

सरकारद्वारा भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, शुक्रवारबाटै लागू

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। शुक्रवार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रवार (आज)देखि नै लागू भएको जानकारी दिएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले...

मोरङको सुन्दरहरैँचामा २४८ मिलिमिटर वर्षा

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मोरङ जिल्लाको सुन्दरहरैँचामा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर वर्षा भएको छ। सो क्षेत्रमा वर्षा बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  मोन्था चक्रवातका कारण देशभर बदली भएको र पूर्वी नेपालमा भारी वर्षा भइरहेको छ। हरैँचालगायत...

'हर्ष' मा हर्षित खगेन्द्र र वर्षा, मंसिर १२ देखि प्रदर्शनमा

४२ मिनेट अघि   सेतोपाटी

आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'हर्ष' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा कलाकारहरू हर्षित मुन्द्रामा देखिएका छन्। शुक्रबार सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ। खगेन्द्र र वर्षा...

मनाङको तिलिचो बेसमा फसेका पर्यटकको उद्धारका टोली परिचालन

५५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका १५ जना पर्यकको उद्धारका लागि कार्तिक १४ गते बिहान सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ पठाइएको छ। २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५...

यही सरकारमार्फत निर्वाचनमा जानुको विकल्प छैन : डा. बाबुराम भट्टराई

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका वेला उनले यस्तो धारणा राखेका हुन्। भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा...

पहिरोले जोमसोमदेखि माथि जाने बाटो अवरूद्ध

१ घण्टा अघि   सेतोपाटी

हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि उपल्लो मुस्ताङ जाने सडक अवरूद्ध भएको छ। जोमसोमबाट ४ किमीमाथि पाण्डा खोलामा शुक्रबार बिहानैदेखि पहिरो जानुका साथै सडक भासिएको र माथिबाट निरन्तर ढुंगा खसिरहेको प्रहरीले बताएको छ।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी इन्स्पेक्टर सन्तोष बस्यालले...

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो। अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ। आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक...

भिजिट भिसामा नयाँ मापदण्ड, अब विदेश घुम्न चाहिन्छ यी ४ कुरा

१ घण्टा अघि   सेतोपाटी

अध्यागमन विभागले भिजिट भिसा सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ। २०८० माघ १० देखि लागू भएको ६ बुँदे मापदण्ड खारेज भएको समेत विभागले जनाएको छ। यसअघि अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन...

आफ्नो रंगमा...

१ घण्टा अघि   सेतोपाटी

म तिमीभन्दा धेरै फरक हुँला मलाई आफ्नो रंगमा बदल्छौ नि होइन? पागल जस्तै छु अनि हैरान र दिक्क पनि  तिमी भन मलाई सम्हाल्छौ नि होइन?  धेरै बोल्न आउँदैन मलाई मेरो मौनताबाट भाव चोरी गर्छौ?  म सानो-सानो कुरालाई धेरै सोच्छु  तिमी...

काठमाडौं महानगरले भन्यो- फोहोर बिसर्जनमा समस्या भयो, घरभित्रै सुरक्षित राख्नू

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ।  शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भइरहेकाले सुरक्षित तरिकाले फोहोर घरको कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो। काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन्।     बञ्चरेडाँडा...

अनमोल केसीले आलोचकलाई दिए यस्तो जबाफ, भने– म जति सफल भए पनि अहमता कहिल्यै नआओस्!

१ घण्टा अघि   सेतोपाटी

अभिनेता अनमोल केसीले राम्रो फिल्म निर्माणमा टिमवर्कको महत्व हुनेमा जोड दिएका छन्। फिल्म 'जेरी अन टप' १० करोड क्लबमा प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार आयोजित 'सेलिब्रेसन' कार्यक्रममा बोल्दै उनले राम्रो फिल्म बन्नु वा नराम्रो फिल्म बन्नुमा कुनै एक कलाकारको मात्र हात नहुने बताए। ...

एनपीएलको ‘टु ह्विलर पार्टनर’ बजाज पल्सर, उत्कृष्ट तीन खेलाडीलाई पल्सर एन१६०

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको बजाज पल्सर ‘टु ह्विलर पार्टनर’ बनेको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच सम्झौता भएको हो। सम्झौता अनुसार, एनपीएलका उत्कृष्ट...

बाढीले तेताङमा १२ च्यांग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

१ घण्टा अघि   सेतोपाटी

वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन्। वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति...

थापाथली क्षेत्रमा महानगरको डोजर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहरा भत्काएको  छ। शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहरा डोजर चलाएर हटाएको हो। यी संरचना गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो। गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको...

सिंहदरबारभित्र सर्ने भयो स्वास्थ्य मन्त्रालय

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ। रामशाहपथमा रहेको भवनबाट २०४० सालदेखि सेवा दिएको संघीय स्वास्थ्य मन्त्रालयको भवन गत भदौ २४ गतेको जेनजी आन्दोलनमा जलेर पूर्णरुपमा नष्ट भएपछि हाल मन्त्रालय भवनविहीन अवस्थामा छ। आफ्नो भवन जलेर नष्ट भएपछि हाल...

धौलागिरी सर्किटबाट ३ जना विदेशीसहित १५ जनाको उद्धार

१ घण्टा अघि   सेतोपाटी

धौलागिरी सर्किट पदयात्रा गएका ३ जना बेलायती पर्यटक र १२ जना नेपालीलाई संयुक्त सुरक्षाकर्मीले उद्धार गरेको छ। मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शुक्रबार उनीहरुलाई पदमार्गको बतासे डाँडाबाट उद्धार गरेर जोमसोमतर्फ ल्याइरहेको मुस्ताङका सिडिओ विष्णुप्रसाद भुषालले जानकारी...

पार्टी पुनःगठनको कुरा उठाउँदा छाडेर जान लागेको भाष्य निर्माण गरियो : तोसिमा कार्की

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा‌. तोसिमा कार्कीले पार्टी पुनःगठन र सुधारको विषय उठाउँदा आफूविरूद्ध पार्टी छाडेर जान लागेको भाष्य निर्माण गरिएको बताएकी छिन्।  सेतोपाटीसँगको कुराकानीमा कार्कीले पुराना पार्टीको औचित्यमाथि प्रश्न उठिरहेका बेला आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा वैकल्पिक र स्वतन्त्र धार...

मेरी पुनम!

१ घण्टा अघि   सेतोपाटी

‘यो रेडियो नेपाल हो... सधैँ झैँ, आज पनि तपाईंहरूका हृदयका गहिरा भावनाका साथमा म पुनम, कार्यक्रम ‘भावनाका लहर’ लिएर उपस्थित भएकी छु।’  मुखिया बाको पुरानो रेडियो अझै उही आवाजमा बोलिरहेको थियो। गोठमा गाईको लामो दाम्लो मिल्काउँदै म बाको आँगनमा पुगेँ।...