गगन थापाले गरे केन्द्रीय समिति बैठक बहिष्कार
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बिहीवारको बैठक बहिष्कार गरेका छन्। महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाएपछि उनले बैठक बहिस्कार गरेका हुन्। बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले कुराकानी...
