दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटका लागि अफ्रिदी कप्तान नियुक्त
पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आगामी महिना हुने तीन खेलको एकदिवसीय शृङ्खलाका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानको जिम्मेवारी दिएको छ। बाबर आजमको राजीनामापछि गत अक्टोबरमा मोहम्मद रिजवानले एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी सम्हालेका थिए। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इस्लामावादमा...