चुनावी माहोल बनाउनुको साटो अन्तैतिर अल्मलिदै सरकार, छानीछानी राजदूत फिर्ता किन ?
काठमाडौँ : जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सकारको मुख्य कार्यभार संसदीय चुनाव गराउनु हो। आगामी फागुन २१ का लागि मिति तोकिसकिएको चुनावका लागि वातावरण तयार गर्ने जिम्मा पनि स्वभावैले सरकारकै हुन आउँछ। तर यो सरकार चुनावी वातावरण सिर्जना गर्नभन्दा अन्य...