विद्या भण्डारीको सदस्यता नवीकरण गरौं भन्नेलाई ओलीको जबाफ–माइती बनेर नआउनू
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न भनेका छन्। केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले विद्या भण्डारीलाई आफूले राम्ररी चिन्ने बताएका थिए। ‘कोही यहाँ विद्या...