डेडिकेटेड ट्रंक लाइनको विषयमा २६ उद्योगीको प्रधानमन्त्रीलाई ज्ञापनः प्रमाणको आधारमा रकम तिर्ने उद्योगीहरूको भनाइ
ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल विवाद पुनः चर्चामा आएपछि विभिन्न उद्योगीहरूले आफूहरू प्रमाणको आधारमा सम्पूर्ण रकम तिर्न तयार रहेको बताएका छन्। २६ उद्योगीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको ज्ञापनपत्र विद्युत महसुलमा कुनै छुट मागेको होइन भन्ने उल्लेख गरिएको छ। पत्रमा भनिएको...