रमाउन हैन, सेवा गर्न आएको हुँ: मधेस प्रदेशका मुख्यमन्त्री सोनल
मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आफू रमाइलोका लागि नभई काम गर्न आएको बताएका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन्। ‘पदलाई इन्जोय गर्न हैन, सेवा गर्न आएको हो। काम गर्न आएको हो,...