मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनलद्वारा शपथ ग्रहण
काठमाडौँ : मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन्। सोनलसँगै दुईजना विनाविभागीय मन्त्रीले समेत शपथ लिएका छन्। जनमत पार्टीबाट महेश यादव र नेकपा (एकीकृत...