जसलाई देखेर सबैले भन्छन्– क्या क्यूट भगवान!
यसपालि दसैंमा दुई 'जीवित' देवी–देवताले चर्चा पाए — काठमाडौंकी 'जीवित देवी' कुमारी र भक्तपुरका 'जीवित देवता' श्वेत भैरव। दसैंको अष्टमीका दिन साढे दुई वर्षकी आर्यतारा शाक्यलाई राजकीय कुमारीमा स्थापना गरिएको थियो। त्यसैको दुई दिनपछि विजया दशमीका दिन साढे तीन वर्षका ऋषभ वनमाला भक्तपुरको नवदुर्गा...