पदयात्रामा नजान र केही स्थानका लागि चार बजेपछि सवारी नछुटाउन कास्की प्रशासनको अनुरोध
पर्वत : ग्रामीण इलाका क्षेत्रमा आकर्षक र रमणीय पदयात्राका लागि प्रख्यात रहेको कास्कीमा शुक्रवारदेखि चार दिनसम्म पदयात्रा नजान जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमान गर्दै असोज १७ देखि २० गतेसम्म देशका विभिन्न...