यी हुन् बजारमा पाइने सबैभन्दा सस्तो तरकारी
तुलनात्मक रूपमा अहिले धेरै प्रकारका तरकारीको अफसिजन हो। व्यवसायीहरूका अनुसार साउनदेखि असोजसम्मको समयलाई तरकारीका लागि अफसिजन मानिन्छ। तर यो समयमा पनि सीमित तरकारी भने असाध्यै सस्तो छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले भण्टा र स्कुस...