ऊर्जाको बागडोर अब दुई 'काबिल' इन्जिनियरको हातमा, मिलेर गर्न सक्छन् कायापलट!
केही समयअघि मात्र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई देशको परिवर्तित राजनीतिक परिस्थितिले ऊर्जा मन्त्रालयको नेतृत्वमा ल्याइपुर्याएको छ। विद्युत प्राधिकरण यही मन्त्रालय मातहत पर्छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्। २०८१...