तोडफोड र आगजनीमा संलग्न आरोपमा रास्वपाले गर्यो दुई जनालाई कारबाही
जेनजी प्रदर्शनमा घुसपैठ गरेर निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई जनालाई कारबाही गरेको छ। रास्वपा गण्डकी प्रदेशको अनुशासन आयोगले पार्टीको मादी गाउँपालिका संयाजक भोजराज पौडेल र पोखरा महानगर वडा नम्बर १०...