जेन-जी आन्दोलनपछि तत्कालीन मन्त्रीहरूकाे विचल्ली, अधिकांश आफन्तको शरणमा
काठमाडौँ : जेन-जी आन्दोलनका क्रममा भागेर ज्यान जोगाउन सफल भएका तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरू ‘घर न घाट’को अवस्थामा पुगेका छन्।जेन-जी युवाहरूको निशानामा परेका उनीहरूका निजी घर तथा डेरामासमेत आगजनी र तोडफोड भएपछि उनीहरू विचल्लीमा परेका हुन्। २३ भदौमा सुरु भएको जेन-जी आन्दोलन २४...