निर्वाचनले मात्र समाप्त गर्नेछ प्रतिकान्तिको सम्भावना
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा निर्वाचन घोषणा गरेका छन्। फागुन २१ गतेको निर्वाचन आउन अब १७८ दिन मात्र बाँकी छ। हामी सबैको, फेरि दोहोर्याउँछौं — हामी सबैको — ध्यान यो निर्वाचन सफल बनाउनमा केन्द्रित हुनुपर्छ — बिना आशंका, बिना विवाद...