रास्वपा संगठन विभागमा थपिए ३ जना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले संगठन विभागमा तीन जना सदस्य थपेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रमीला भुसाल, सुशील अधिकारी र मानकुमार लामालाई संगठन विभागका नयाँ सदस्य मनोनीत गरेको हो। त्यस्तै पार्टीले संगठन सुदृढीकरण, विधायकी स्वायत्तता र उपनिर्वाचन तयारीमा सघन रूपमा लाग्ने घोषणा गरेको...