न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्बिरहरू)
न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा ह्विल लक गरेको विरूद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरि पार्किंङ सुरू गरिएको छ। नगर प्रहरीले मोटरसाइकलमा लक लगाएपछि विरोध स्वरूप सटर बन्द गरिएको थियो। सो क्षेत्रमा पार्किंङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिए पनि न्यूरोड...