बागमती : त्रुटि सच्याउने सहमति‚ मुख्यमन्त्री भन्छन्- कार्यान्वयन गर्छु
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विपक्षी दलहरूसँग भएको ८ बुँदे सहमति कार्यान्वयन गर्ने बताएका छन्। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेटमाथि विपक्षी दलले विरोध गरेपछि प्रदेशसभा १२ गतेदेखि चल्न सकेको थिएन। बजेट विवादका कारण पटक पटक...