मोटरसाइकलसहित डेढ सय मिटर तल खसेर एक जनाको मृत्यु
रुकुमपूर्वमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार बेलुकी साढे ६ बजेतिर सुनार सवार रा ३...