हेटौँडामा प्रभावकारी बन्दै न्यायिक समिति
हेटौंडा : स्थानीय तहमै न्यायिक समितिले न्यायिक निरूपण गर्न थालेपछि समाजमा सामाजिक द्वन्द्व न्यूनीकरण हुन थालेको छ। न्यायिक समिति संयोजक समेत रहेका हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म आइपुग्दा २१७ वटा उजुरी समितिमा दर्ता भएको जानकारी...