तीन ब्याटरको अर्धशतकका बावजुत स्कटल्यान्डसँग नेपाल २ रनले पराजित
आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई आइतबार स्कटल्यान्डको डन्डीमा भएको रोमाञ्चक खेलमा घरेलु टोलीले २ रनको झिनो अन्तरले पराजित गर्यो। स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल...