ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

१३ लाख टन मल चाहिनेमा साढे ४ लाख टन मात्रै छ : कृषिमन्त्री अधिकारी

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वो वर्ष रासायनिक मलको सहज व्यवस्थापन हुन नसक्ने स्विकारेका छन्। किसानलाई १३ लाख टन मल आवश्यक रहेकोमा  नेपालमा साढे ४ लाख टन मात्रै रासायनिक मल प्राप्त हुने स्पष्ट पारेका छन्।    आइतवार...

फेवाताल सीमांकनको स्वागत गर्दै होटल संघले भन्यो– जग्गाधनीलाई उचित मुआब्जा देऊ

१ घण्टा अघि   सेतोपाटी

फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न सुरू ताल सीमांकनको होटल संघले स्वागत गरेको छ। सँगसँगै, ताल सीमांकन गर्दा पीडित बनेका रैथानेको उचित व्यवस्थापन र संरक्षणमा ध्यान दिन पनि माग गरेको छ। फेवातालकै कारण पोखराका होटल व्यवसायीले ५ खर्ब...

काठमाडौं आइपुगे अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू चढेको विमान काठमाडौं आइपुगेको छ। डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए। उनका अनुसार ३७ जना नेपालीहरू डिपोर्ट भएर आएका छन्। उनीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको...

प्रतिपक्षीका माग पूरा गर्न सकिन्न तर संसद् चल्छ : प्रमुख सचेतक बर्तौला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच संवाद भएको बताएका छन्। आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्। उनले प्रतिपक्षीले अघि सारेका माग कुनै पनि...

विश्वकप लिग २ : स्कटल्याण्डद्वारा नेपालसामु ३२४ को लक्ष्य

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य पेश गरेको छ। घरेलु मैदान डन्डीस्थित फोर्थहिलमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनायो। उसका लागि कप्तान...

माओवादी सांसद शक्ति बस्नेतले प्रस्ताव गरेको दुई बुँदे ड्राफ्ट रास्वपाले मानेन, के छ त्यसमा?

२ घण्टा अघि   सेतोपाटी

भिजिट भिसा प्रकरणमा संसदको गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले आइतबार दुई बुँदे समझदारीको प्रस्ताव पेस गरेका छन्। आइतबार सत्तापक्ष र विपक्ष बीच गतिरोध अन्त्यका लागि दिनभरि जसो छलफल चल्यो। तर अन्त्यमा निष्कर्षबिहीन टुंगिएको हो। छलफलमा कांग्रेसका...

दाङ र बर्दियामा ब्राउन सुगरसहित पाँच युवक पक्राउ

२ घण्टा अघि   सेतोपाटी

प्रहरीले दाङ र बर्दियाबाट ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। शुक्रबार राति ९ बजेतिर प्रहरीले गढवा गाउँपालिका- ६ का २२ वर्षीय लक्ष्मण बिष्ट, गढवा-४ का ३९ वर्षीय भन्साराम यादव र गढवा-६ का ३७ वर्षीय सदान मनिहारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर...

हात राख्नेबित्तिकै पानी झर्ने प्राचीन धारा

२ घण्टा अघि   सेतोपाटी

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलअगाडि केही मानिस सार्वजनिक धारामा पानी पिउँदै थिए। सेन्सर प्रणाली जडान गरिएको 'उग्रचण्डी जरूं' नामक यो स्वचालित धारामा निःशुल्क पानी पिउन पाइन्छ। तीनवटा धारामा हात राख्नेबित्तिकै पानी झर्न थाल्छ। अत्याधुनिक प्रणाली जडान गरिएको सार्वजनिक धारा भए पनि यसको...

आज पनि संसद्‌मा अवरोध

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग वा न्यायिक छानबिनको माग गर्दै प्रतिपक्षी दलहरूले आइतवार पनि संसद् अवरोध कायमै राखेका छन्। संसद् बैठक शुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका...

रास्वपाले समय मागेपछि आजै संसद खुलाउने प्रयास असफल

२ घण्टा अघि   सेतोपाटी

सत्तापक्ष र प्रतिपक्ष दलबीच दिनभरि छलफल भए पनि सहमति जुट्न नसक्दा प्रतिनिधि सभा बैठक आइतबार पनि बस्न सकेन। दलहरूबीच सहमति जुटेपछि सुरू गर्न सभामुख देवराज घिमिरेले सूचनामार्फत दुई पटकसम्म बैठक सारेका थिए। अर्कोतर्फ दलहरूबीच संसद भवनकै शंकर हलमा छलफल भइरहेको...

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

पर्वतमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।  कुश्मा नगरपालिका-१ पाङ बस्ने ३२ वर्षीय सुरेन्द्र किसान पक्राउ परेका हुन्।  उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।  उनीविरूद्ध १४ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी आएको...

स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

३ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाललाई स्टकल्यान्डले ३२४ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ६ विकेटको क्षतिमा ३२३ रन बनायो। डन्डीमा घरेलु टोलीका लागि कप्तान रिची बेरिङटन र...

विद्यालयका तत्कालीन अध्यक्षसहित ६ जनाविरूद्ध भष्टाचार मुद्दा

३ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनको नेपाल नमूना माध्यामिक विद्यालयका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसहित ६ जना विरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ। पौडेलसहित ५ जनाले नपाएको ओहदा पाएको भनेर अधिकार दुरूपयोग गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारले विद्यालय व्यवस्थापन...

कोशीमा विपदः अहिलेसम्म बनेन उच्च जोखिम क्षेत्रबाट सार्ने योजना

३ घण्टा अघि   सेतोपाटी

मनसुनजन्य विपद्ले कोशी प्रदेशलाई सुरूबाटै अत्याउन थालिसकेको छ। यसपटक जेठ १५ मा कोशी हुँदै नेपाल भित्रेको मनसुनले पहिलो दिन नै विपदको संकेत देखाइसकेको छ। अहिलेसम्म मानवीय क्षति नभए पनि मनसुनको पहिलो दिनको भीषण वर्षाले कोशीका सात वटा सडकमा ठूलो क्षति निम्त्याएको...

छोरो गोठालो, बुहारी ल्यापटप चलाउँछे!

३ घण्टा अघि   सेतोपाटी

काश, म अक्षरासँग 'कतार एयरवेज'को फ्लाइटमा सँगै नपर्नु पर्थ्यो। त्यति ठुलो 'बोइङ’ विमानमा अक्षरा र मेरो सिट कुन प्रारब्धले सँगै पर्न गयो। अथवा प्रारब्ध नठान्ने हो भने एउटा मिठो संयोग मान्दा पनि हुन्थ्यो। अक्षरा र म जम्मा चार घण्टा ३५...

समाजवाद घोषणा नगरे गरिब हुन्छौँ : वामदेव गौतम

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले समाजवाद घोषणा नगरे  नेपाली गरिब हुने दावी गरेका छन्। आइतवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो दावी गरेका हुन्। त्यसैले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको उनको...

१० तस्बिरमा हेर्नुस् आजको संसद बैठक

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले आज पनि अवरोध गरेपछि भोलिका लागि सरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई पटक सरेपछि साढे ६ बजे बसेको थियो।  तर बैठक सुरू भएलगत्तै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध...

प्रधानमन्त्री र अर्थमन्त्रीविरूद्ध दर्ता भयो अदालतको अवहेलना निवेदन

३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल विरूद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेठ १५ गतेको बजेटमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्। उनले केही दिन अघि...

भोलि बस्नेगरी स्थगित भयो प्रतिनिधि सभा बैठक

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। दिउँसो दुई पटकसम्म सरेर बेलुका साढे ६ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो। बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।  सभामुख देवराज घिमिरेले बैठक चल्ने...

सांसदहरूको चिन्ता : जग्गा बाँझै रह्यो‚ युवालाई स्वदेशमै रोकौँ

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाका सांसदहरूले देशमा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। समितिको बैठकमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद...

अनेरास्ववियुको अधिवेशनमा केपी ओलीले भनेका दुई कुरा

३ घण्टा अघि   सेतोपाटी

अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य दिँदै प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुख्यतः दुईवटा सन्देश दिएका छन्। करिब ५३ मिनेट बोलेका प्रधानमन्त्री ओलीले पार्टीका गुटबन्दी बढेको र जनसंगठनका अधिवेशनमा आफ्नो निर्देशनविपरीत चुनाव गर्दै प्यानल खडा...

सुरू भयो प्रतिनिधि सभाको बैठक (लाइभ)

३ घण्टा अघि   सेतोपाटी

पटकपटक सरेको प्रतिनिधि सभाको बैठक सुरू भएको छ। आइतबार साढे ६ बजे प्रतिनिधि सभाको बैठक सुरू भएको हो। भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरोध गर्दै आएका छन्। अहिलेको संसद बैठकमा पनि विपक्षी...

अलमलमा माननीयहरू! (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठक आज पनि अनिश्चित बनेको छ।  दिउँसो १ बजे तय भएको बैठक दुई पटक सरिसक्दा पनि बस्न सकेको छैन। दिउँसो सवा ३ बजेका लागि सारिएको बैठक फेरि सारेर साँझ साढे ५ बजे बस्ने भनिएको थियो। तर अहिलेसम्म बैठक बस्ने...

प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान...