फिल्म 'कश्यप' मा सविन श्रेष्ठ हिरो कि भिलेन?
सुपरहिट फिल्म 'अन्दाज' डेब्यु अभिनेता सविन श्रेष्ठ फिल्म 'कश्यप' मा अनुबन्धित भएका छन्। हालै यो फिल्मको टाइटल र थिम पोस्टर सार्वजनिक गरिएको छ, जसमा सविन 'एंग्री योङ म्यान' को रूपमा देखिएका छन्। हातमा रगत तलपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित देखिएका सविनको...