महिमानसिंह विष्टको निवेदन हेर्न नमिल्नेमा
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको निवेदन हेर्न नमिल्नेमा परेको छ। उच्च अदालतका न्यायाधीशहरू डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासले हेर्न नमिल्नेमा राखेको हो। महिमानसिंहले आफूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न दिएको आदेश र रेशम चौधरीले उनीविरूद्ध दिएको निवेदन पनि...