इनड्राइभले पहिलो पटक खोल्यो आधिकारिक कार्यालय
राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरमा आधिकारिक कार्यालय खोलेको छ। शुक्रबार एक कार्यक्रम गरी उक्त कार्यालयको उद्घाटन गरेको हो। कार्यालयको सुरूआतसँगै इनड्राइभले अब चालकलाई प्रशिक्षण तथा राइडरहरूलाई सुरक्षा केन्द्रित सेवाह प्रदान गर्नेछ। 'हामी हामा चालक साझेदारहरूका लागि कार्यालय खोल्न पाउँदा खुशी...