केरूङबाट काठमाडौं आउँदै गरेको गाडी पछाडि स्याउ, अगाडि सुन
आइतबार रसुवा प्रहरीले ठूलो परिमाणमा सुनसहित एक जनालाई पक्राउ गरेको छ। गोसाइँकुण्ड गाउँपालिका–२ को चीन सीमाभन्दा पाँच/सात सय मिटर अगाडि प्रहरीले एक जनालाई सुनसहित पक्राउ गरेको हो। त्यस ठाउँमा एउटा प्रहरी चौकी पनि छ। सुन तस्करी हुँदैछ भन्ने सूचना प्रहरीलाई...