'धौलागिरिलाई मात्र किन पछाडि पारेको?'
धौलागिरि हिमालको छायामा हुर्किएका प्रेमबहादुर कुँवर अवसर र रोजगारीका खोजीमा देशविदेश भौंतारिए। जहाँ गए पनि उनी अडिन सकेनन्। अन्ततः आफ्नै आँगनबाट देखिने धौलागिरि वरिपरि पर्यटक लिएर घुम्न उनले रमाइलो मानेका छन्। 'हामीले यहाँको सम्भावना देखेनौं। ट्रेकिङ शेर्पाले मात्र गर्ने हो भनेर म बाहिर...