बलात्कार आरोपमा एक जना पक्राउ
तनहुँमा किशोरीमाथि बालत्कार आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्। शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेल पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो। उनले १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको उजुरी छ।...