ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निवर्तमान गभर्नर अधिकारी विरूद्धको रिटमा सर्वोच्चले बोलायो छलफलमा

३ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्धको रिटमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले जेठ ४ गते (आइतबार) अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको हो। त्यस्तै सर्वोच्चले विपक्षीको नाममा कारण...

भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बीरहरू)

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : 'ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा' र 'ग्रेटर नेपाल कम्युनिस्ट पार्टी'ले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै मंगलवार दूतावासअगाडि प्रदर्शन गरेका हुन्। नेपाली भूमि भारतमा पार्ने बदनियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध...

विनियोजन विधेयकमा माओवादीको टिप्पणी : बनेपा जाने लक्ष्य राखेर पाइला थानकोटतिर चालिए जस्ताे

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले विनियोजन विधेय अलमलमा परेको देखिएको टिप्पणी गरेका छन्। मंगलबारदेखि संसद्‌मा सुरु भएको छलफलमा सहभागी हुँदै उनले विनियोजन विधेकका सिद्धान्त र प्राथमिकतासँग लक्ष्य मेल नखाएको बताएका हुन्।  ‘हामी बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कतै विरोधाभास...

गभर्नर सिफारिस समितिमा अधिकारी बस्न नमिल्ने भन्दै परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

२९ मिनेट अघि   सेतोपाटी

गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी  सदस्य बन्न नमिल्ने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आज (मंगलबार) न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।  सर्वोच्चले यो मुद्दामा छलफलको लागि...

सामसङको सबैभन्दा पातलो फोन 'एस–२५एज' भारतीय बजारमा सार्वजनिक

४६ मिनेट अघि   सेतोपाटी

दक्षिण कोरियाली ब्राण्ड सामसङले सामसङ ग्यालेक्सी एस–२५एज भारतीय बजारमा सार्वजनिक गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन भारतीय बजारमा मंगलबार सार्वजनिक गरेको हो। यो कम्पनीको फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। यो फोनको डिजाइन पातलो छ। ५.८ एमएमको मोटाइ रहेको...

चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक

५३ मिनेट अघि   सेतोपाटी

नेपालमा हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर र चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा...

सिटामोलदेखि सडकसम्म: बहाना फेरियो, पीडा उस्तै!

५४ मिनेट अघि   सेतोपाटी

कुनै समय थियो, कर्णाली भन्नासाथ हरेक नेपालीको मनमा एउटा दुःखद तस्बिर उब्जिन्थ्यो— एक जना आमा ज्वरोले थलिएको आफ्नो बच्चालाई काँधमा बोकेर स्वास्थ्य चौकी खोज्दै हिँडिरहेकी तर चौकीमा सिटामोलसमेत नपाएर घर फर्किन बाध्य। एउटी युवती सुत्केरी व्यथामा छटपटाइरहेकी, नजिकै कुनै राम्रो...

रोशीको गेग्रान बहावले बर्खालाई देखाएको अनिष्ट

५४ मिनेट अघि   सेतोपाटी

काभ्रेको पनौती नगरपालिका–४ का अध्यक्ष दीपकप्रसाद दहालले वैशाखमासमा यति ठूलो पानी परेको थाहा पाएका थिएनन्। महाभारत पर्वत शृंखलाको पुछारको उनको भेग, पनौती आसपास पानी परी नै रहन्थ्यो। हिउँदमा दुई–चार झर पानी पर्थ्यो, रोकिन्थ्यो।  हिउँद तथा प्रि–मनसुन याममा परेको पानी अमृतसरह...

संघीय सरकारले कोशी प्रदेशलाई हस्तान्तरण गर्यो आपतकालीन गोदाम घर

१ घण्टा अघि   सेतोपाटी

संघीय सरकारले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। मंगलबार विराटनगरस्थित भन्सार परिसरमा रहेको गोदाम घरको साँचो (चाबी) गृहमन्त्री रमेश लेखकले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेका छन्। यो घरमा टेन्ट, त्रिपाल, सेल्टर किट, स्लीपिङ ब्याग,...

सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने बताइन्। उनले संवादमा ३५० जना सहभागी रहने जानकारी दिइन्। सगरमाथा...

अमेरिकासँग व्यापार सहमति भएपछि बोइङमाथि लगाएको प्रतिबन्ध चीनले लियो फिर्ता

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाए पछि चीन सरकारले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन दिएको निर्देशन फिर्ता लिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार चलेको अमेरिका-चीन व्यापार वार्तापछि दुवै देशले...

बचतकर्ताको पाँच करोड ३५ लाख रकम हिनामिना गर्ने ६ जनाविरुद्ध अदालतमा मुद्दा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध पाँच करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपसहित अदालतमा मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू सहित ६ जनाविरुद्ध आज विशेष अदालत...

विनियोजन विधेयकले अर्थतन्त्र र आगामी बजेटलाई दिशाबोध गरेको छ : गोकर्ण विष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका सांसद गोकर्ण विष्टले विनियोजन विधेयक २०८२ ले मुलुकको अर्थतन्त्र र अगामी बजेटलाई दिशाबोध गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।  ‘युवाहरूको तीव्र विकासको चाहना छ, यसलाई बजेटले सम्बोधन...

जेठ २ गतेदेखि सगरमाथा संवाद, १७५ जना विदेशी प्रतिनिधि सहभागी रहने

१ घण्टा अघि   सेतोपाटी

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। यही जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद हुँदैछ। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता...

विशेष महत्त्व दिने हो भने नेपाल दक्षिण एशियाकै आइटी हब बन्न सक्छ : सांसद कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आइटी क्षेत्रलाई बजेटमा विशेष महत्त्व दिनुपर्ने बताएका छन्। विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि सदनमा सुरु भएको छलफलमा सहभागी हुने क्रममा उक्त धारणा राखेका हुन्।  सांसद कार्कीले आइटी क्षेत्रलाई विशेष महत्वका साथ अघि बढाउन...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

१ घण्टा अघि   सेतोपाटी

दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। बंगलाचुली गाउँपालिका-७ का ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या आरोपमा ५० वर्षीया संगीता सुनारी मगर पक्राउ परेकी हुन्।  उनलाई इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हााँसिपुरबाट खटिएको टोलीले सोमबार राति पक्राउ गरेको...

नौलिंग भद्रकाली जात्रा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिन सम्म मनाइने श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दुर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खट सहित...

निगुरोको मूल्य घट्यो, पाइन थाल्यो २० रूपैयाँ किलोमै

१ घण्टा अघि   सेतोपाटी

बजारमा निगुरोको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले यस्तो देखाएको छ। मंगलबार कालीमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको छ।  यो एक साताअघिको तुलनामा प्रतिकिलो २० रूपैयाँले महँगो हो।  एक साताअघि...

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

१ घण्टा अघि   थाहाखबर

मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबियामा आइपुग्ने छन्। यो उनको खाडी क्षेत्रको भ्रमणको पहिलो चरण हो र त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स जानेछन्। यो...

ज्ञानेन्द्र कार्कीले भने- युवाहरूबीच विदेश जाने होडबाजी चलेको छ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो समय युवाहरू विदेश जानेमा होडबाजी चलेको बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  उनले देश विकास भएको छैन भन्ने कुरा झूट रहेको पनि बताए। उनले भने, ‘विकास...

रुस युक्रेन वार्ता : जेलेनस्कीद्वारा ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह

१ घण्टा अघि   थाहाखबर

टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने अवसर खोज्न आग्रह गरेका छन्। एक भिडियो सन्देशमा युक्रेनी राष्ट्रपतिले वार्ताका लागि टर्की जान तयार रहेको बताए।​ एक्समा पोस्ट गरिएको...

माओवादीको प्रश्नः पक्राउ पूर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्ने सरकारको सुशासनको कुन नमूना हो ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको...

'सीमित स्रोतसाधनबाट अधिकतम प्रतिफल हासिल गर्ने उद्देश्यकाे विनियोजन विधेयक सकारात्मक'

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सीमित स्रोतसाधनबाट अधिकतम प्रतिफल हासिल गर्ने उद्देश्य राखेर विनियोजन विधेयक ल्याइएको भन्दै समर्थन गरेका छन्। संसद्‌मा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि मंगलबारदेखि छलफल सुरु भएको छ।  कांग्रेसका तर्फबाट...

संघीयता म्याद नाघेको औषधि : सांसद नेपाली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि भएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन्। विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी...