ट्रम्पको मध्यस्थताको 'ट्र्याप' बाट कसरी उम्केलान् मोदी?
पाकिस्तानसँग शनिबार भएको युद्धविराम अमेरिकी मध्यस्थतामा भएको समेत स्वीकार नगरेको भारतलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको मामलामा समेत मध्यस्थता गर्छु भनेपछि अप्ठ्यारो परेको छ। भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ बुधबार पाकिस्तानमाथि आक्रमण गरेर दिएपछि दुई देशबीच युद्ध सुरू...