काठमाडौं–गुल्मी उडान अब हप्ताको तीन पटक, कति छ भाडा?
नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान भर्न थालेको छ। यसअघि जहाज अभावको कारण हप्तामा एक दिन (बिहीबार) मात्रै उडान हुँदै आएकोमा अब तीन दिन सुरू गरिएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी गराए। २०८० वैशाख महिनाबाट...