जापानमा ३ वटा रेस्टुरेन्ट चलाइरहेका दिलीप भन्छन्– यहाँ अवसर छ
ग्लोबल नेपाली सन् २००६ तिर बागलुङको गलकोटका दिलीप कँडेल खाना पकाउने कला सिक्दै थिए। उनी कुक हुन चाहन्थे। जापानको कोबेमा रेस्टुरेन्ट चलाएर बसेका आफ्ना दाजुले 'कुक भिसा' मा जापान ल्याउन सक्छु भनेपछि दिलीपले काठमाडौंमा कुकको तालिम लिए। तालिमको निर्धारित कोर्स...