रोकियो शाहरूख खानको 'किङ' को छायांकन
बलिउड अभिनेता शाहरूख खानको आगामी फिल्म 'किङ' को छायांकन रोकिएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार भारत र पाकिस्तानबीच चलिरहेको तनावको कारण फिल्मको छायांकन रोकिएको हो। यो फिल्म १६ मेदेखि छायांकनमा जाने बताइएको थियो। तर निर्माण टिमले अहिललाई फिल्मको छायांकन रोकेका...