चीनले ट्रम्पलाई झुकाएपछि भारतले पनि थाल्यो प्रतिकार!
अमेरिकाले चिनियाँ वस्तुमा उच्च भन्सार लगाउँदा पनि चीन नझुकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर घटाएका छन्। चीनले प्रतिकार गरेर अमेरिकालाई झुकाएसँगै अब भारतले पनि प्रतिकार गर्ने नीति अँगालेको देखिन्छ। ट्रम्पले उच्च भन्सार दरको प्रतिकार नगरी वार्ता गर्न गएका मित्र राष्ट्रलाई भन्दा प्रतिकार गरेको प्रतिस्पर्धी...