पर्सामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ, अर्को व्यक्तिको खोजी हुँदै
पर्सामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। बारा प्रसौनी गाउँपालिका-६ भई वीरगन्ज महानगरपालिका-१३ का ५० वर्षीय दिनानाथ साह पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार (वैशाख २८) पक्राउ गरेको हो। शनिबार राति पौने २ बजे शाह र अर्का ४०...