निर्माण व्यवसायीले कर्जा तिर्ने भाका सार्न पाउने
सरकारबाट भुक्तानी पाउन नसकिरहेको गुनासो गरिरहेका निर्माण व्यवसायीलाई बैंकको ब्याज भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गरेको छ। यस्ता व्यवसायीले १० प्रतिशत ब्याज भुक्तानी गरेपछि ऋणको पुनर्तालीकीकरण र पुर्नसंरचना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ। बुधबार एकीकृत निर्देशन जारी...