उलिङको विङ्गो इभी सार्वजनिक, फुल चार्जमा ३५० किलोमिटर रेन्ज !
काठमाडौं । विद्युतीय सवारी साधन ब्राण्ड उलिङको बिङ्गो सार्वजनिक भएको छ । उलिङका लागि नेपालको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले बिङ्गोलाई बजारमा ल्याएको हो । कम्पनीले यसको मूल्य ३१ लाख ९९ हजार निर्धारण गरेको छ । विङ्गोमा ३२ किलोवाट आवरको ब्याट्री र...