कीर्तिपुरमा बस दुर्घटना: एकको मृत्यु, तीन जना घाइते
काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० आयुर्वेद अस्पतालअगाडि सडकखण्डमा बा ३ ख २०२७ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। आइतबार दिउँसो २:४६ बजे आयुर्वेद...