उज्यालोको पीडा
करेसाबारीमा हलुवावेद र अम्बाको रूख छ। हेमन्त र शिशिर खेपेर उजाडिएको रूख बसन्तको आगमनसँगै हरियो भएर मुर्जुराएको छ। पश्चिमपट्टि केराघारी लहलह छ। त्यो पनि मालभोग केरा हेर्दै मोहिनी लाग्लाजस्तो। बसन्तको आगमनसँगै दुईघरी केरा पसाएका छन्। घरबाट निस्किने कुहिने फोहोर हालेर...