टी-२० विश्वकप अघिको जित (तस्बिरहरू)
नेपालले वेस्ट इण्डिज ए लाई शनिबार ६ विकेटले पराजित गरेको छ। टी-२० विश्वकपको तयारीस्वरूप त्रिवि मैदानमा पाँच खेलको सिरिजको अन्तिम खेलमा नेपालले सानदार जित हात पारेको हो। अन्तिम खेल जितेपनि नेपाल सिरिजमा २-३ले पराजित हुन पुग्यो। आजको खेल विभिन्न कोणबाट...