प्रधानमन्त्रीले गरे देउवासहित कांग्रेस नेताहरूसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्। शनिबार बिहान कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध खुलाउनेबारे छलफल गरेका हुन्। अहिले छलफल जारी छ। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री...