वेस्ट इण्डिज ए विरूद्धको अन्तिम खेलमा नेपालको सहज जित
नेपालले वेस्ट इण्डिज ए विरूद्ध सहज जित निकालेको छ। अन्तिम खेलमा वेस्ट इण्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो। १८ औं ओभरमा कुशल मल्लले ५ बलमै २२ रन हानेपछि...