इन्टरनेट सेवा अवरूद्धबारे यस्तो छ मन्त्रालयको भनाइ
इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिदवापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा सेवा अवरूद्ध भएको समाचारप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न र नगराउन सम्बद्ध...