जापानदेखि जर्मनीसम्म पुग्छ ताप्लेजुङमा पासाङको उद्योगमा बनेका नेपाली कागज
फुङ्लिङ नगरपालिका-६ का पासाङ लाक्पा शेर्पाले नेपाली कागज बनाउन थालेको २० वर्ष भयो। फुङलिङमा उनले २०६१ मा उद्योग स्थापना गरी नेपाली कागजको उत्पादन सुरू गरेका थिए। अहिले उनको उद्योगमा १० जना काम गर्छन्। उनको पुर्ख्यौली घर भोजपुर हो। उनका बाबुले...