भुक्तानी समस्याले व्यान्डविथ काटियो, इन्टरनेट सेवा अवरूद्ध
प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटिएको छ। लामो समयदेखि बक्यौता भुक्तानी नभएको भन्दै भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालतर्फको कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या आएको सेवा प्रदायकहरूले बताएका छन्। आज दिउँसो चार बजेदेखि इन्टरनेटमा समस्या आएको छ। नेपाली इन्टरनेट सेवा प्रदायकहरूले व्याण्डविथको...