'नेपालमा पुँजीवादी क्रान्ति सफल नभएसम्म समाजवाद आउँदैन'
सुधारको बाटो-११ 'मधेस स्वराज' अभियान चलाइरहेका सिके राउत २०७४ फागुन २४ मा मूलधारको राजनीतिमा समाहित भए। कुनै समय उनले विखण्डनकारीको आरोप बेहोर्नुपर्यो। उनको राजनीतिक बाटोमा हिरासतका छिँडी र जेल पनि आइपरे। सत्तरीको दशकको आधाआधी राजकाजका मुद्दा बेहोर्दै बित्यो। जनमत पार्टीको नेतृत्व...