इतिहास रच्दै सोमपाल
आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोलीमा स्थान पक्का गरेसँगै बलिङ अलराउन्डर सोमपाल कामीले इतिहास रच्ने भएका छन्। सोमपाल नेपालका लागि दुई वटा टी-२० विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने भएका हुन्। यसअघि विश्वकप छनोटमा नेपाली टोलीमा...