अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुग्यो
एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.१ प्रतिशत पुगेको छ । अस्ट्रेलियाको तथ्यांक ब्युरो (एबीएस) ले बिहीवार जारी गरेको आधिकारिक तथ्यांकअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको छ । यो जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर...